ghar sansar

सुन चाँदी व्यवसायीमाथि गोली प्रहार विरुद्ध सडक अवरुद्ध

khasi
dirghayi clinic

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहारको घटनामा संलग्नलाई पक्राउको माग गर्दै सडक अवरुद्ध गरिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघले यातायात अवरुद्ध गरेको बताएको छ । गत पुस ३ गते साँझ पसल बन्द गरेर घर जाने क्रममा घोडाघोडी सुनचाँदी पसलका सञ्चालक सुनारमाथि गोली प्रहार भएको थियो। उनको उपचार हुँदैछ। गोली प्रहार गरेर ३५ तोला सुन लुटिएको थियो। लुटपाटमा संलग्न अझै फरार छन् ।

Himal dental
सम्बन्धित
Loading...