महेन्द्रनगर । भारतीय सुरक्षाकर्मीले साइकलमा समान केयरिङ्ख गर्ने महिलालाई शुक्रबार रातभरि पुलमा रोकका छन् । सुरक्षाकर्मीले भन्सार गेट बन्द भएको भन्दै आउन नदिएपछि उनीहरु रातभरि महाकाली नदीमाथिको पुल शारदा ब्यारेजमा बसेका छन् ।
महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीले रोकेका उनीहरु यस अघि पनि राति आउजाउ गर्दै आएका छन् ।