ghar sansar

प्रधानमन्त्री दाहालले भने– अर्थतन्त्रमा सुधारका संकत देखिएका छन्, समग्रमा संकट टरेको छैन

dirghayu ad

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारका संकेत देखिएको बताएका छन् । खुला मञ्चमा सुरु सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन कार्यक्रमा उनले समग्र रुपमा भने संकट हटि नसकेको उल्लेख गरे ।

‘अहिले अर्थतन्त्र संकट, सरकार त्यसप्रति सचेत छ’ उनले भने,‘अहिले अर्थतन्त्र सुधारका राम्रो संकेत देखिएका छन्, समग्रमा संकट टरेको छैन ।

ratnam malkhad

प्रधानमन्त्री दाहालले अर्थतन्त्रका संकट हटाउन सरकार निजी र सहकारी क्षेत्रसित सहकार्य र समन्वय गरी अघि बढेको उल्लेख गरे ।

सरकारले आर्थिक संकट हटाउनका लागि नीतिगत र योजनागत रुपमा कार्यक्रम अघि बढाएको बताए ।

Himal dental
सम्बन्धित
Loading...