ghar sansar

मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै रत्न कृषि बहुउद्देश्यीय सहकारी

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ स्थित रत्न कृषि बहुउद्देश्यीय सहकारीले संस्थाले शुक्रबार मैत्रीपूर्ण भलिब प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सरस्वती माध्यमिक विद्यालय परखेडीको खेल मैदानमा हुने प्रतियोगिताका विजेतलाई र उप विजेतलाई ट्रफी सहित क्रमशः २१ हजार र ११ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

mahostaw

प्रतियोगितामा सहकारी, शिक्षक, कर्मचारी, समिति, उप समिति, संघ संस्था र समूह आवद्ध सदस्यहरु सहभागी हुन पाउने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...