ghar sansar

विद्युत सुरक्षा दिवसमा प्रभातफेरि

dirghayu ad

महेन्द्रनगर । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले विद्युत सुरक्षा दिवसको अवसर पारी महेन्द्रनगर बजारमा प्रभातफेरि कार्यक्रम गरेको छ । प्रभातफेरिमा वितरण केन्द्र प्रमुख लुटुन कुमार श्रीवास्तव लगायत कर्मचारी सहभागी भएका छन् ।

कार्यालयबाट प्रभातफेरि सुरु भएर बजार परिक्रमा गरी कार्यालयमा समापन गरिएको छ । कार्यालयमा समापन अघि केन्द्र प्रमुख श्रीवास्तवले कर्मचारी, विद्युतका ग्राहक सबैले विद्युत सुरक्षा सम्बन्धि ध्यान दिनु पर्ने बताए ।

ratnam malkhad

‘विद्युतबाट हुने घट्नाबाट बच्न आवश्यक छ, पानी पर्दा, चट्याङ्ग पर्दा वा अन्य कारणले घट्ना हुन्छन्, त्यसबाट बच्न सबैले सचेत हुन आवश्यक छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...