ghar sansar

भारत हुँदै कोरिया जान हिँडेका दुई किशोरीको बेलौरीबाट उद्धार

khasi

महेन्द्रनगर । कञ्चनपुरबाट २ किशोरीको उद्धार गरिएको छ । बेलौरी नगरपालिकाबाट दुई किशोरीको उद्धार गरिएको हो। बेलौरी नगरपालिका वडा नम्बर १० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका दुई किशोरीको उद्धार गरेको छ।

dirghayi clinic

बेलौरी– १ बस्ने उनीहरूमध्ये एक जनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ । प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए ।

कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ ।

Himal dental
सम्बन्धित
Loading...