ghar sansar

उज्यालो नेपालका नेता चन्द भन्छन्– रास्वपा सकिएपछि हाम्रै पालो आउँछ

khasi

महेन्द्रनगर । उज्यालो नेपाल पार्टीका नेता प्रेम बहादुर चन्दले सत्तारुढ रास्वपा असफल भएपछि आफूहरुको हातमा सत्ता आउने बताएका छन् ।

dirghayi clinic

रास्वपाको स्थापना दिवसमा शनिबार गरिएको कार्यक्रममा उनले आफूहरु पूरानो दल जस्तो नभएको र रास्वपा असफल भएपछि आफूहरु सत्तामा आउने उल्लेख गरे ।

ratnam

रास्वपा असफल भएपछि काँग्रेस, एमाले, माओवादी लगायतका पूरानो दलहरुलाई जनताले विश्वास नगर्ने चन्दले बताए ।

नेता चन्दले कुलमान घिसिङ्गले उज्यालो नेपाल बनाएझै पार्टीले देशलाई उज्यालो बनाउने बताए ।

Himal dental
सम्बन्धित
Loading...