ghar sansar

लालझाडीका इन्जिनियर कुट्ने ठेकेदारले गाउँपालिकाका आर्थिक अनियमिता छानबिनको माग गर्दै अख्तियारमा दिए उजुरी

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार भीमसेन रानाले गाउँपालिकाका आर्थिक अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

इन्जिनियर अवस्थीले प्रहरीमा उजुरी दिएको एक दिनपछि उनले इन्जिनियर अवस्थी सहितको मिलेमतोमा आर्थिक अनियमितता गरिएका योजानको नाम सहित अख्तियार दुरुपयोग अनुसन्धनन आयोगको कार्यालय महेन्द्रनगरमा बुधबार उजुरी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

कन्दकला कस्ट्रक्सन एण्ड सप्लायर्शका सञ्चालक राना सहितले सोमबार इन्जिनियर अवस्थीमाथि सडक निर्माण स्थलमा कुटपिट गरेका थिए । अवस्थीले मंगलबार राना सहित चार जज प्रभावित भएको छ ।

स्थानीयले समेत ठेकेदार र ईन्जिनियर दुवैमाथि कुटपिट कमिसनलेनदेन प्रकरणबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन् ।

Himal dental
सम्बन्धित
Loading...