ghar sansar

बेस कञ्चनपुरको अध्यक्षमा हवलदार चौधरी

little buddha academy
khasi

महेन्द्रनगर । ब्याक वार्ड सोसाईटी एजुकेसन(बेस) कञ्चनपुरको अध्यक्षमा हवलदार चौधरी चयन भएका छन् ।

dirghayi clinic

बेसको ३० औं साधारण सभा तथा छैटौं जिल्ला अधिवेशनमा सहभागी जिल्लाका आठ पालिकाका अध्यक्ष लगायत प्रतिनिधिहरुको भेलाले सर्वसम्मत रुपमा चौधरीलाई अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेका हुन् ।

,orning glory badhai
उपाध्यक्षमा सुकमेली चौधरी, सचिवमा असोक कुमार चौधरी, सह सचिवमा मदनलाल चौधरी, कोषाअध्यक्षमा विमला चौधरी, सदस्यमा रामकृष्ण चौधरी, भीमा देवी चौधरी, चन्द्रलाल चौधरी, हिक्मत चौधरी, नाकुराम चौधरी, सुमन चौधरी, दान सिंह चौधरी अस्मीता चौधरी रहेका छन । बाँकी दुई सदस्य अध्यक्षले पछि मनोनित गर्ने छन ।
अध्यक्ष पदमा चयन गर्ने सबै पदाधिकारीलाई चौधरीले धन्यवाद दिदै निष्पक्ष भएर इमान्दारीपूर्वक कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । अधिवेशनबाट अन्य पदाधिकारी पनि चयन गरिएका छन ।
Himal dental
सम्बन्धित
Loading...