ghar sansar

बागफाँटामा निःशुल्क आँखा शिविर, साढे तीन सय बढी वासिन्दा लाभावान्तित

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ मा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालयको सहयोगमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट ३ सय २३ जनाले सेवा पाएका छन् ।

शिविरमा सेवा लिएकामध्ये ५५ जनाको आँखामा जटिल किसिमको समस्या देखिएपछि शल्यक्रिया बाट आँखाको उपचार गरिने र ५ हजार ५ सय रुपैँया बरारबरको उपचार धनगढी नेत्रालय गर्ने आयोजक संस्था पेसवानका सदस्य दमन चन्दले बताए ।

mahostaw

शिविरमा आँखा जाँच गरिएकामध्ये ८३ जनालाई चश्मा पनि वितरण गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...