ghar sansar

वडा अध्यक्ष खड्काको निधनमा बेदकोटको नगर सभा मौन धारण

महेन्द्रनगर । बेदकोट नगरपालिकाकाले भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधनमा शोक मनाएको छ ।

बेदकोट नगरपालिकाको १४ औं नगर सभामा स्वर्गिय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गरिएको छ । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले वडा अध्यक्षको खड्कालाई श्रद्धाञ्जली दिएर परिवारमा समवेदना दिएका छन् ।

बिहीबार विहान ऐठपुरस्थित महाकाली सिँचाईको नहर बाटोमा खड्काको शव भेटिएपछि मेयर बोहरा घट्नास्थल पुगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...