Sarsoti

वडा अध्यक्ष खड्काको मृत्युको सत्यतथ्य छानबिन गर्न खप्तड समाजको माग

lotus institute

महेन्द्रनगर । खप्तड समाज कञ्चनपुरले भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको मृत्युको घट्ना छानबिनका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयसित माग गरेको छ ।

समाजले आइतबार विज्ञप्ति सार्वजनिक गरी खड्काको मृत्यु सम्बन्धि शंकास्पद कुरा बाहिर आएकाले सत्यतथ्य छानबिनका लागि माग गरेको छ । वडा अध्यक्ष खड्का समाजका अध्यक्ष थिए ।

morning glory
Mahendranagar

समाजका सचिव बीर बहादुर महताले जारी विज्ञप्तिमा खड्काको मृत्युको घट्ना सम्बन्धि जानकारी नभए सम्बन्धित निकायमा जानकारी गराई सहयोग गरि दिन पनि आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित महाकाली सिँचाई नहरको बाटोमा खड्का पुस २६ गते विहान मृत भेटिएका थिए । उनको शनिबार महाकाली नदीमा दाहसंस्कार गरिएको थियो ।

saark school
सम्बन्धित
Loading...