ghar sansar

शौचालयबाट निस्किएको फोहरले महेन्द्रनगर वसपार्क दुर्गन्धित ( फोटो फिचर)

महेन्द्रनगर । महेन्द्रनगर वसपार्कको शौचालयको सेफ्टी टयाङ्की भरिएपछि बाहिर निस्किएर वसपार्कमा फैलिएको छ । भीमदत्त नगरपालिका मातहतको वसपार्कको शौचालयबाट पाँच दिनदेखि लेदो निस्किर बाहिर आएको हो ।

यातायात व्यवसायीहरुका अनुसार सेफ्टी ट्याङ्की भरिएपछि लेदो बाहिर निस्किएको हो । शौचालय बाहिर लेदो निस्किएर बाहिर आएपछि बससार्कमा दुर्गन्ध फैलिएको उनीहरु बताउँछन् ।

mahostaw

‘दिशा सहितको लेदो बाहिर निस्केको छ , मुख छोपेर वसपार्कमा आउनु पर्ने अवस्था छ’ एक व्यवसायीले भने,‘कसैले पनि यसलाई बाहिर आउन नदिने प्रयास गरेको छैन ।’

भीमदत्त नगरपालिकाले वसपार्क ठेक्कामा दिएर राजश्व संकलन गर्दै आएको छ । भीमदत्त नगरपालिका र ठेकेदार दुबैेले शौचालयको फोहर बाहिर आएपछि रोक्नका लागि प्रयास गरेका छैनन् ।

 

Himal dental
सम्बन्धित
Loading...