यी हुन् घरमै पढेर एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण जिमुवाका ललित सार्की

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीले घरमै बसेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण तयारी कक्षा लिन नसकेपछि उनले घरमा बसेर तयारी गरेका हुन् । उनी पढ्नका लागि काठमाडौं जाने खर्चको अभावमा यति बेला ललित आर्थिक सहयोग माग्दै भीमदत्त नगरपालिका धाइरहेका छन् ।

सम्बन्धित
Loading...