उम्मेदवारको फाराम वितरण, १ बजेदेखि उम्मेदवारी दर्ता

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा उम्मेदवारको फाराम वितरण सुरु भएको छ । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेपछि फाराम दर्ता गर्ने गरी वितरण गरेको छ ।

यस अघि विहान फाराम वितरण गर्ने निर्वाचन कार्यक्रम थियो । नेताहरु सर्वसम्मतिका लागि छलफलमा बसेपछि निर्वाचन कार्यक्रम सारिएको थियो । 

सम्बन्धित
Loading...