ghar sansar

एमाले जिल्ला सचिवमा त्रिपक्षीय प्रतिस्पर्धा

महेन्द्रनगर । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट र उप सचिव कर्ण बहादुर चन्द सहित तीन जना सचिवका उम्मेदवार भएका छन् । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा उम्मेदवारी दिएका उनीहरु यस अघि आठौं अधिवेशनमा चुनाव लडेका हुन् ।

daimond public

नवौ अधिवेशनमा वहालवाला सचिव भट्ट उप सचिव चन्द र जिल्ला कमिटी सदस्य राधाकृष्ण ज्वाला सचिवका उम्मेदवार भएका छन् ।

lotus institite

दुई वर्ष अघि आठौं अधिवेशनमा भट्ट सचिव र चन्द उप सचिव निर्वाचित भएका थिए । जोशी पराजित भए पनि पछि जिल्ला सदस्य मनोनित गरिएका हुन् ।

एमालेको नवौ निर्वाचन समितिका अनुसार सचिवमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...