ghar sansar

पत्रकार महासंघको अधिवेशन स्थगित गर्न प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको माग

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघका सबै अधिवेशन स्थगित गर्न माग गरेको छ ।

dirghayi clinic

महासंघका सुदूरपश्चिम महासचिव हरिश भट्टले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघले सदस्यता शुद्धिकरण र नयाँ सदस्यताको टुङ्गो विना अधिवेशन घोषणा गरिएकोमा आपत्ति जनाउँदै स्थगित गर्न माग गरेका हुन् ।

,orning glory badhai

यूनियन प्रदेश समितिले पत्रकार महासंघ सदस्यहरुको अन्तिम टुङ्गो लगाएर मात्रै अधिवेशन गर्न पर्ने माग गरेको छ । महासंघले गत महिना महासंघको केन्द्र, प्रदेश र जिल्ला अधिवेशन घोषणा गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...