ghar sansar

दोधारा चाँदनीले इन्धन र भ्रमणमा उडायो झण्डै करोड

janjyoti campus

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा इन्धन र भ्रमण खर्च झण्डै एक करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा अनुगन तथा भ्रमणमा २६ लाख ९९ हजार र इन्धनमा ५८ लाख ९९ हजार खर्च गरिएको हो ।

dirhayu

महालेखाले ती दुबै खर्चको औचित्य पुष्टि हुने कागजात र प्रमाण नभेटिएको प्रतिवदेनमा उल्लेख गरेको छ । नगरपालिकाले कार्यालय र जनप्रतिधिका लागि इन्धन खर्च गरेको हो ।

western public academy

दोधारा चाँदनीको २४ करोड ४२ लाख बेरुजु पुगेको छ । गत वर्ष मात्रै एक करोड २१ लाख बेरुजु थपिएको हो । 

Himal dental
सम्बन्धित
Loading...