ghar sansar

डडेल्धुराका पत्रकार धामीलाई ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ पत्रकारिता सम्मान

महेन्द्रनगर । डडेल्धुराका पत्रकार रामबहादुर धामी सम्मानित भएका छन ।

daimond public

बैतडीको गोकुरेश्वरमा सम्पन्न भएको दोस्रो संस्करणको दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको अवसरमा धामीलाई ‘प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द’ पत्रकारिताले सम्मान गरिएको छ ।

lotus institite

धामी ३ दशकदेखि पत्रकारिता पेशामा आबद्ध छन । महेन्द्रनगरबाट पत्रत्रकारिता सुरुवा गरेक धामी हाल नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको कोषाधयक्ष छन् ।

Himal dental
सम्बन्धित
Loading...