ghar sansar

बुहारीको मुखमा तातो तेल खन्याएपछि भीमदत्त ६ का वडा सदस्य पक्राउ

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का निर्वाचित वडा सदस्य शारदा विकलाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य बिकले आफ्नी बुहारीको मुखमा तातो तेल खन्याएर घाइते बनाएको भन्दै प्रहरीमा मुद्दा दिएपछि विकलाई पक्राउ गरिएको छ ।

वडा सदस्य विकमाथि एसिड प्रकृतिको मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले वडा सदस्य विकलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएको छ । विक नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् । 

Himal dental
सम्बन्धित
Loading...