ghar sansar

सर्पले टोकेर कृष्णपुरका पाण्डेयको मृत्यु

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका एक स्थानीको सर्पले टोकेर ज्यान गएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका राम पाण्डेयको सर्पले डसेर मंगलबार मृत्यु भएको हो ।

मंगलबार साँझ पाण्डेयलाई सर्पले डसेर मृत्यु भएको वडा अध्यक्ष घुम्मन रानाले बताए । करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...