ghar sansar

कञ्चनपुरमा लिटिल बुद्ध एकेडेमीका सबैभन्दा बढी विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए

महेन्द्रनगर । एसईई परीक्षामा लिटिल बुद्ध एकेडेमीका सबैभन्दा बढी विद्यार्थी ३.६ देखि ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार तीन जनाले ३ दशमवल ९५ जीपीए ल्याएका छन् । उनीहरु सहित ३२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका हुन् ।

daimond public

lotus institite

Himal dental
सम्बन्धित
Loading...