ghar sansar

महाकालीमा पानीको वहाव घटेपछि शारदा ब्यारेजमा सवारी आवामगन सुरु

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ । मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको छ ।

बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ । पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो ।

mahostaw

शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...