ghar sansar

भुजेला खोलाको बाढीले पिपरियाको बैजनाथ विद्या निकेतमा क्षति

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ पिपरियास्थित बैजनाथ विद्या निकेतन आधारभूत विद्यालयमा बाढीले क्षति पुगाएको छ । भुजेला खोला सहित गाँउको पानी आएर भीमदत्त नगरपालिका १३ बैजनाथ विद्या निकेतन विद्यालयमा क्षति पु¥याएको हो ।

dirghayi clinic

बैजनाथ विद्या निकेतन विद्यालयका प्रद्यानाध्यापक भानदेव भट्टले वाढीका कारण भौतिक सरचनादेखि शैक्षिक कागजात नष्ट भएको बताए ।

वाढीले विद्यालय संचालनमा समस्या आएको छ, ‘उनले भने, ‘पुर्ननिर्माण नभए क्षति भएको स्थानमा बालबालिका थप दुर्घटनामा पर्नेछन ।’

प्रद्यानाध्यापक भट्टले विद्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्दै पुर्ननिर्माणका लागि स्थानीय सरकार सहितका सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...