लागु औषध मुद्दामा दोषी पुनर्वासका थारु १८ वर्षपछि पक्राउ

Amity

महेन्द्रनगर । लागूऔषध मुद्दामा दोषी ठहर भइ फरार रहेका एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका–१ पुरैनाका स्यानु रानाथारुलाई सोही क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

janjyoti campus

जिल्ला अदालत कञ्चनपुरले लागूऔषध चरेश सम्बन्धी मुद्दामा २०६३ जेठ २२ मा १ महिना कैद र १ हजार जरिवानाको फैसला गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...