ghar sansar

शुल्लाफाँटाबाट चरेश सहित दुई जना पक्राउ

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीको प्रहरीले टोलीले शुक्लाफाँटा ८ धारापानीका राईभान ठगुन्ना र वडा नं. ८ मणिकाधामका करन जप्रेललाई पक्राउ गरिएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुमाथि शंका लागेर जाँच गर्दा लागु औषध भेटिएको हो । प्रहरीका अनुसार ठगुन्नासित ४३.१३ ग्राम चरेश र र जप्रेलसित ५.१८ ग्रामला चरेश भेटिएको छ ।

ratnam

उनीहरु दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...