ghar sansar

चार लाख घुस सहित दार्चुलाको शैल्यशिखर गाउँपालिकाका दुई कृषि प्राविधिक पक्राउ

khasi

महेन्द्रनगर । शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी ४ लाख १२ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन् ।

dirghayi clinic

उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो । उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए ।

ratnam

उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको सुदूरपश्चिम कार्यालय महेन्द्रनगर ल्याउन लागिएको छ ।

Himal dental
सम्बन्धित
Loading...