बैशाखा शिविरमा स्याली नदीले यसरी गर्दैछ कटान By विकल्प दैनिक On २०८१ श्रावण ५, शनिबार १२:४२ 397 महेन्द्रनगर । बर्षातमा पानीको सतह बढेपछि शुक्लाफाँटा नगरपालिका–१ वैशाखा शिविरमा स्याली नदीले कटान गरी जमिन बगाएको छ । नदीले जग्गा कटानी गर्न थालेपछि वैशाखा शिविरका बासिन्दा प्रभावित भएका छन्। वासिन्दाले कटान रोक्न सरकारसित माग गरेका छन् ।