शुक्लाफाँटाकी ममता नेपाली वेपत्ता By विकल्प दैनिक On २०८१ श्रावण ७, सोमबार १५:२१ 327 CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100 महेन्द्रनगर । कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन् । उनको खोजीकार्यमा सहयोग गरिदिन वा फेला परेमा ९८१२६५१९४५ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।