ghar sansar

लागु औषधि सहित बेदकोटका दुई जना बेलडाँडीबाट पक्राउ

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

बेल्डाडी गाउँपालिका–४ घर भई हाल बेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय शुवाश चौधरीलाइ २ दशमलब शुन्य ९ ग्राम लागु औषध खैरो हिरोईन सहित नेपाल प्रहरी प्रदेश कार्यालय लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको छ।

Himal dental
सम्बन्धित
Loading...