ghar sansar

साइकलबाट लडेर पुनर्वासका ठकुरीको मृत्यु

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय झरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...