ghar sansar

ट्रयाक्टरको ठक्करले हल्दुखालकी भट्टको मृत्यु

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको भासी खण्डमा मंगलबार विहान ट्रयाक्टरको ठक्करले एक महिलाको मृत्यु भएको छ ।

dirghayi clinic

ब्रह्मदेब सडक नजिक राजमार्गमा ट्रयाक्टरको ठक्करले भीमदत्त नगरपालिका ७ हल्दुखालकी ३५ वर्षिय पार्वती भट्टको मृत्यु भएको हो ।

विहान करिब ७ः३० बजे पूुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले बाटो क्रस गर्ने क्रममा भट्टलाई ठक्कर दिएको हो । ट्रयाक्टरको ठक्करबाट भट्ट गमभीर घाइते भएकी थिइन् ।

वडा प्रहरी कार्यालय कञ्चनपुरले भट्टको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...