अटो रिक्साले दोधारा चाँदनी नगरपालिका कार्यालय भरिभराउ By विकल्प दैनिक On २०८१ श्रावण १५, मंगलवार १७:२० 285 महेन्द्रनगर । दोधारा चाँदनीका अटो व्यवसायीहरुले आफ्ना मागहरु पूरा नभएको भन्दै अटो रिक्साहरु नगरपालिका कार्यालय लगेर राखेका छन् । नगरपालिका कार्यालयको हाताभित्र अटोहरु रिक्साहरु भरिभराउ भएका छन् ।