कृष्णपुरमा पनि बुधबार स्थानीय विदा By विकल्प दैनिक On २०८१ श्रावण २२, मंगलवार २१:०२ 422 महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले बुधबार राना थारु समुदायका महिलाहरुको तीज पर्वका लागि स्थानीय विदा दिएको छ ।