ghar sansar

लागू औषध सहित दुई जना पक्राउ

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–५ पवित्रावस्ती स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिनेश नेपालीसहित दुई जना पक्राउ परेका छन् ।

दुई जनालाई ५१ मिलिग्राम लागू औषध सहित इलाका प्रहरी कार्यालय गुलरीया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...