ghar sansar

प्रहरीले समात्यो तीन लाख बढीको अवैध समान

little buddha academy
khasi

महेन्द्रनगर । प्रहरीले तीन लाख मूल्यको अवैध सामान बरामद गरिएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ७५ हजार ३०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ७८ हजार ३५० र प्रहरी चौकि झोलुङगेले १ लाख ८० हजार गरि करिब ३ लाख ६५ हजार ८८० मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

,orning glory badhai

६ थान टिभी, जुत्ता, छापाखानामा प्रयोग हुने मसी, किला कब्जा, पेन्ट, नटबोर्ड र भारतिय नम्वरको एक थान मोटरसाइकल बरामद गरी थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...