कपडा बैंकलाई पतञ्जली योग समिति कञ्चनपुुरका महासचिव रावलको सहयोग By विकल्प दैनिक On २०८१ श्रावण ३२, शुक्रबार १५:३१ 395 महेन्द्रनगर । कञ्चनपुर पतन्जली योग समितिका महासचिव हरिसिँह रावलले धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरेका छन् । भीमदत्त नगरपालिका १८ जानकी टोलका रावलले बैँकलाई ४३ थान कपडा सहयोग गरेका छन् ।