ghar sansar

भाँसीबाट ५ किलो चरेश सहित दुई जना पक्राउ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीबाट लागु औषध चरेश सहित दुई जना पक्राउ परेका छन् ।

dirghayi clinic

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ६ का शिवराज भट्ट र बेटकोट नगरपालिका ३ का सुरेश सुनारलाई शंका लागि जाँच गर्ने क्रममा किलो चरेश  सहित पक्राउ गरिएको छ ।

उनीहरुलाई प्रहरी हिरासमा राखेर अनुसन्धान थालिएको छ ।

Himal dental
सम्बन्धित
Loading...