ghar sansar

कर्णाली पुलबाट हाम फालेर महिला वेपत्ता

khasi
dirghayi clinic

महेन्द्रनगर । कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०÷४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।

कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए । पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ। तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन ।

Himal dental
सम्बन्धित
Loading...