नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा By विकल्प दैनिक On २०८१ भाद्र २४, सोमबार २०:२१ 356 महेन्द्रनगर । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । समयमा महासंघको महाधिवेशन गर्न नसकेपछि पोखरेलले राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै कार्यबाहकको जिम्मेवारी रमेश विष्टलाई दिएका छन् ।