ghar sansar

खैरो हिरोइन सहित दुई जना पक्राउ

khasi

महेन्द्रनगर । औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

dirghayi clinic

प्रहरीले गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका ११ बाट भीनपा ७ का भरत जाग्री र सोही ठाउँका केशव राज भट्टलाई पक्राउ गरेको छ ।

ratnam

प्रहरीका अनुसार शंका लागेर जाँच गर्ने क्रममा भट्टले लगाएको बायाँ चप्पलको भित्र लुकाई छिपाई ल्याउन लागेको अवस्थामा ५.०५ ग्राम ला.औ खैरो हिरोईन सहित पक्राउ गरिएको छ ।

जिल्ला अदालतबाट ५ म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...