ghar sansar

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास गरिएको भन्दै पत्रकार महासंघको आपत्ति

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेतलाई पक्राउको प्रयास गरिएको भन्दै निन्दा गरेको छ ।

dirghayi clinic

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घट्ना चिन्ता व्यक्त गर्दै प्रहरी हस्तक्षेपको भत्र्सना गरेका छन् । उनले सरकारलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...