ghar sansar

गेटामा चिकित्सा शिक्षा अध्यापनको माग गर्दै प्रधानमन्त्री आउने बाटोमै टाँसियो यस्तो बोर्ड

khasi

महेन्द्रनगर । कैलालीको गेटामा मेडिकल शिक्षा अध्यापनको माग गर्दै विमानस्थल गेटमा बोर्ड टाँसिएको छ ।

dirghayi clinic

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्लथको गेटको दुबैतिर सरकार र नेताहरुको ध्यानाकर्षण हुने गरी ‘गेटामा मेडिकल शिक्षाको पढाई कहिले देखि हुन्छ ?“ भन्ने नारा सहित मूल गेटको दुबैतिर बोर्ड टाँसेको हो ।

संघीय सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र नेताहरु यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा वेवास्ता गरेको पाइएकाले उनीहरुको ध्यानाकर्षण होस भनेर बोर्ड टाँसेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...