ghar sansar

कबड्डी प्रशिक्षक भट्टलाई सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार

khasi
dirghayi clinic

महेन्द्रनगर । कबड्डीका प्रशिक्षक बिष्णुदत्त भट्ट सर्वोत्कृष्ट परिषद सेवा पुरस्कारबाट सम्मानित भएका छन् । रााष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६१ औं वार्षिकोत्सवमा प्रशिक्षक भट्टलाई सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट सम्मान गरेको हो ।

कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका लामो समयदेखि कबड्डी प्रशिक्षक रहेका भट्टले केही समय कबड्डीको राष्ट्रिय प्रमुख प्रशिक्षक भएर काम गरि सकेका छन् । भट्ट भीमदत्त नगरपालिका ७ हल्दुखालका वासिन्दा हुन् ।

Himal dental
सम्बन्धित
Loading...