ghar sansar

खाजा खर्च बचत गरी डायमण्ड एकेडेमीका विद्यार्थीले गरे अनाथ बालबालिकालाई सहयोग

khasi

महेन्द्रनगर । गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीका विद्यार्थीले अञ्चल समाज कल्याण अनाथालयका बालबालिकालाई सहयोग गरेका छन् । विद्यार्थीहरुले खाजा खर्चको रकम बचत गरी अनाथ बालबालिकालाई बाल दिवसका दिवस सहयोग गरेका हुन् ।

dirghayi clinic

समाज कल्याण अञ्चल बाल अनाथलयमा शनिबार कार्यक्रम गरी सहायेग हस्तान्तरण गरिएको छ । कार्यक्रममा अनाथालयका सदस्य भगवति थापा सहित डायमण्ड पब्लिक एकेडेमीका प्रिन्सिपल डा. हिरा चन्द लगायत विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...