चौधर नदीमा डुबेर बालिकाको मृत्यु By विकल्प दैनिक On २०८१ भाद्र ३०, आईतवार ०९:५६ 451 महेन्द्रनगर । बेदकोट नगरपालिकामा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।