ghar sansar

थापा र तिवारीलाई पुरस्कार, अवस्थीलाई अग्रज सम्मान

khasi

महेन्द्रनगर । प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवमा कञ्चनपुरका तीन पत्रकार सम्मानित भएका छन् ।

dirghayi clinic

काउन्सिलले कान्तिपुर दैनिकका पत्रकार चित्राङ्ग थापा, अभियान दैनिकका सम्पादक लक्ष्मण तिवारी र कञ्चन दिशा निर्देशका बलदेब अवस्थीलाई सम्मान गरेको हो । उनीहरुमध्ये नगद सहित सम्मान गरिएको छ । अवस्थीलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको छ ।

ratnam

सुचना तथा संचारमन्त्री पुथ्वी सुब्बा गुरुङ्गले पत्रकारद्वय तिवारी र थापालाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गरेका थिए । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार थापा र अभियान दैनिकका सम्पादक तिवारी दुबै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् ।

 

Himal dental
सम्बन्धित
Loading...