यस्तो छ भदौ मसान्तसम्म उदयदेब बहुउद्देश्यीय सहकारीको वित्तिय विवरण By विकल्प दैनिक On २०८१ आश्विन १०, बिहीबार १०:१७ 277 महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरले चालु आर्थिक वर्षको भदौ मसान्तसम्को वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले वित्तिय कारोबार सार्वजनिक गरेका हुन् ।