ghar sansar

बैजनाथ माविका शिक्षक निर्मला जोशीलाई शिक्षक महासंघको नेतृत्व

महेन्द्रनगर । नेपाल शिक्षक महासंघ कञ्चनपुरको अध्यक्षमा निर्मला जोशी चयन भएका छन. । शिक्षक संगठनले लामो छलफलपछि जोशीको अध्यक्षमा शिक्षक महासंघ गठन छन् ।
शिक्षक महासंघ कञ्चनपुरले शनिबार कञ्चनपुर उद्योग बाणिज्य संघमा सभा गरी जिल्ला समिति घोषणा गरेको हो ।
कार्यक्रममा जिल्दा र नगर समिति घोषणा गरिएको छ । कञ्चनपुरमा गत वर्षदेखि महासंघ गठनका लागि पहल गरिएको थियो । अध्यक्ष जोशी बैजनाथ माविका शिक्षक हुन् ।

महासंघ अध्यक्ष जोशी शिक्षक संघकी प्रतिनिधि हुन् । शिक्षकका ८ संगठन महासंघमा आवद्ध भएका छन् । महासंघको सह अध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका विक्रम चौधरी, उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनका दिपक सिह महरा र सचिव राष्ट्रिय शिक्षक संगठनका जगदिश प्रशाद जोशी चयन भएका छन् ।

महासंघमा अखिल नेपाल शिक्षक संगठनका ओम प्रकाश जोश अर्थ सह सचिव, ज्ञानु बोहरा सह सचिव, अखिल नेपाल शिक्षक संघकी बृहस्पती चौधरी सह सचिव, संघका कृष्ण बहादुर कुँवर सह सचिव, राष्ट्रिय शिक्षक संगठनका भीमलाल तामाङ्ग र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला निर्वतमान अध्यक्ष उज्जल सिह धानुक, नेपाल विद्यालय कर्मचारी परिषदका नेता हुकुम बोहरा, अखिल नेपाल शिक्षक संगठनका नेता चुडामणी भट्ट, अखिल नेपाल शिक्षक सघका नेता भानदेव भट्ट सह सचिव, सह सचिव भएका छन् ।

समितिमा राजमती ऐर, मञ्जु जोशी, पदम बहादुर शाह, लोकराज पन्त, ज्योती जोशी, टंकलाल शर्मा, उमेश प्रशाद जोशी, रमा पन्त, ज्ञानु आग्री, मान बहादुर चन्द, कुशुभ न्यौपाने, कालिराम चौधरी, जनक बहादुर साउद, धर्मराज पण्डित, कर्ण बहादुर बुढा, डम्बर विष्ट, हिरालाल चौधरी, बिरेन्द्र सिह कार्की चयन भएका छन ।

बेल्डाँडीमा मदन सिह साउदको अध्यक्षतामा कार्य समिति विस्तार गरिएको छ । उपाध्यक्ष जानकी देवी महरा, सचिव दुर्गा प्रशाद जोशी, सह सचिव चन्द्रदत्त भट्ट, कृष्ण सिह धामी, खेम बहादुर विष्ट, टेकेन्द्र प्रशाद जोशी, बेलौरीमा प्रेम प्रशाद अधिकारी अध्यक्ष, मान बहादुर विक सह अध्यक्ष, राम स्वरुप चौधरी उपाध्यक्ष, मिना कुँवर महिला उपाध्यक्ष, टेकसिह विष्ट सचिव, जनक भट्ट, भवानी चौधरी, हेमराज जोशी, मान बहादुर क्षेत्री, ओम प्रकास राना, खुसी राम चौधरी, मोहन चन्द सह सचिव भएका छन ।

पुर्नवासमा जय बहादुर बडै अध्यक्ष, युवराज सयन सह अध्यक्ष, काली नेपाली उपाध्यक्ष दिल मायाविक महिला उपाध्यक्ष, नवराज ओझा,जनक बहादुर सिह, चाण्डी प्रशाद सुवेदी, दिपक प्रशाद पोखरेल, दिपक सार्की सह सचिव बनेका छन ।

लालझाडीमा मंगल प्रंशाद चौधरी अध्यक्ष,राम प्रशाद राना सहअध्यक्ष, रुपा धामी महिला उपाध्यक्ष सचिव लक्ष्मी प्रशा सोती र सह सचिव सुमन राना, टेकराज जोशी, सिदु राना, नारायण साउद, कमल प्रशाद चौधरी, हरिस महरा, जोगिलाल डगौरा रहेका छन ।

कृष्णपुरमा पुरन सिह बोगटी अध्यक्ष, दिपक राज भट्ट सहअध्यक्ष, सह सचिव मिन बहादुर कठायत, सह सचिव घनश्याम खडका, हेमराज पन्त, रमेश ढाँट, शुक्लाफाँटामा गोबिन्द बहादुर ढाँट अध्यक्ष, पदम बहादुर साउद सहध्यक्ष, नर बहादुर महरा उपाध्यक्ष, कौशिला वली महिला उपाध्यक्ष, राजेन्द्र बहादुर ऐर सचिव, चेतराज बोगटी, कलावती भण्डारी(शाहु), खडक नेपाली, लक्ष्मी ढकाल, उत्तम ओड सचिव बनेका छन ।

बेदकोटमा रण बहादुर दौल्याल अध्यक्ष, शिवदत्त विष्ट सहअध्यक्ष, राधिका महिला उपाध्यक्ष, गणेश बहादुर धानुक सचिव, सह सचिव प्रेमसिह भण्डारी, खगेन्द्र प्रशाद पन्त, शुशिला बोहरा, महेशराज भट्ट, सिद्धराज भट्ट,लोक बहादुर पातली, हरिदत्त भट्ट, धन बहादुर रोकाया रहेका छन ।

भीमदत्त नगरमा दिवाकर जोशी अध्यक्ष, गोपाल दत्त जोशी सहअध्यक्ष, उपाध्यक्षमा नवराज जोशी, सह पिचज लोकेन्द्र सिह साउद, रामदत्त विष्ट, अन्जु उपाध्याय, मिनासुरी कार्की, अभयराज जोशी, भागरथी भट्ट, चन्द्र बहादुर कुँवर रहेका छन ।

दोधारा चाँदनीमा उदय बहादुर रावत अध्यक्ष, तारासिह रोकाया सह अध्यक्ष, अमर बहादुर बस्नेत उपाध्यक्ष गंगा राना महिला उपाध्यक्ष, तर्कराज भट्ट सचिव, विष्णूदत्त भट्ट, यशोदा जोशी, पुष्कर राज ओझा, मोहन भाट नारद दत्त भट्ट सहसचिव भएका छन ।

नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधी एव राष्ट्रिय शिक्षक संगठन सुप प्र्रदेशका इन्चार्ज तुल बहादुर थापाको प्रमुख आथित्यमा नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बिरेन्द्र सिह भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष बेद प्रकास उपाध्याय, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष गोबिन्द बहादुर टाँढ, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष लाल बहादुर शाही, अखिल नेपाल शिक्षक संगठन अध्यक्ष पुष्पमणी जोशी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष टेकेन्द्र शाह, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष धनसिह महरा र नेपाल विद्यालय कर्मचारी परिषद अध्यक्ष ईन्द्र कार्की सहितको उपस्थितिमा एकै पटक जिल्ला र पालिका शिक्षक महासंघ घोषणा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...