ghar sansar

दशैंको मुखैमा दुःखद खबर, हात्तीको आक्रमणबाट लालझाडीका रामदत्त रानाको मृत्यु

khasi

महेन्द्रनगर । जङ्गली हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका ४ डाँडाजाईका रामदल रानाको मृत्यु भएको छ । शनिबार राति १ बजे बस्तीमा पसेको ५० वर्षीय रानामाथि आक्रमण गरेको थियो ।

dirghayi clinic

स्थानीयका अनुसार वस्ती पसेको हात्ती धपाउन होहल्ला गरि रहेको अवस्थाम उनीमाथि आक्रमण गरिएको हो । स्थानीयले हात्ती धपाउन होहल्ला गरेका थिए ।

ratnam

अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

Himal dental
सम्बन्धित
Loading...